ब्राउन सुगर बोकेर हिँडिरहेका निर्मल पक्राउ निगरानी संवाददाता प्रकाशित: २०८१ मंसिर ८ 51 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। कैलालीको गोदावरी नगरपालिका–८ फकलपुरका ३५ वर्षीय निर्मल चौधरीलाई १ ग्राम ५० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ। हिँडिरहेको अवस्थामा शंका लागेर जाँच गर्दा चौधरीको साथमा खैरो हेरोइन भेटिएको थियो। ताजा समाचार सिद्धार्थ युवा क्लबको अगुवाइमा लागुऔषधविरुद्ध पुनर्वासका २० क्लबको मोटरसाइकल र्याली निगरानी संवाददाता - २०८३ अशोज १८ अन्य चाडपर्व लक्षित प्रहरी एक्सन : पुनर्वासमा जुवातास खेलिरहेको आरोपमा पाँच जना पक्राउ २०८३ अशोज १८ अन्य पुनर्वासका बजारमा प्रशासनको अनुगमन : म्याद गुज्रेका र लेबलविहीन खाद्यवस्तु नष्ट, अवैध व्यवसायीलाई कारबाहीको चेतावनी २०८३ अशोज १७ अन्य कञ्चनपुरको पुनर्वासमा बनमौरीको आक्रमणबाट वृद्धको मृत्यु २०८३ अशोज १७ Load more सम्बन्धित समाचार सुदूरपश्चिममा वर्षाको वितण्डा : पहिरो र नदीको बहाव बढेपछि विभिन्न सडक अवरुद्ध निगरानी संवाददाता - २०८३ अशोज ११ पुनर्वासका आईबीआरडी र डोके बजारमा ‘हाई मास्ट लाइट’, सुरक्षा र सौन्दर्यीकरणमा जोड किशोर तामाङ - २०८३ अशोज ६ सञ्चालनमा आउनुअघि नै सडक बत्ती तोडफोड, सार्वजनिक सम्पत्तिको सुरक्षामाथि प्रश्न किशोर तामाङ - २०८३ अशोज ६