दोधारा चाँदनीमा पक्राउ परे ६ जुवाडे निगरानी संवाददाता प्रकाशित: २०८१ कार्तिक १५ 155 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। दोधारा चाँदनी नगरपालिका–१ भुमिराज टोलबाट तास खेलिरहेका ६ जना पक्राउ परेका छन्। उनीहरुलाई २५ हजार १ सय ७५ रुपैयाँ र एक गड्डी ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। ताजा समाचार सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिने। निगरानी संवाददाता - २०८२ साउन १५ जीवनशैली अपाङ्गता भएका बालबालिकालाई घरमै शिक्षा दिदै लक्ष्मी औजी। २०८२ साउन १५ राजनीति नागरिक उन्मुक्तिले रञ्जितालाई अध्यक्षबाट हटायो २०८२ साउन १४ जीवनशैली बाजुरामा भिरबाट लडेर ६१ वर्षीय खत्रीको मृत्यु । २०८२ साउन १४ Load more सम्बन्धित समाचार सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिने। निगरानी संवाददाता - २०८२ साउन १५ अपाङ्गता भएका बालबालिकालाई घरमै शिक्षा दिदै लक्ष्मी औजी। निगरानी संवाददाता - २०८२ साउन १५ सुदूरपश्चिम विश्वविद्यालय ‘यूथम्यापर्स’को अध्यक्षमा किरण भट्ट चयन निगरानी संवाददाता - २०८२ साउन १३