मध्यरात तास खेलिरहेका ११ जना पक्राउ, डेढ लाख पनि बरामद निगरानी संवाददाता प्रकाशित: २०८१ कार्तिक ५ 142 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। कैलालीको धनगढी उपमहानगरपालिका–५ हसनपुरमा आइतबार मध्यरात तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। उनीहरुको साथबाट १ लाख ५३ हजार ३ सय ५० रुपैयाँ र १० गड्डी तास पनि बरामद गरिएको छ। ताजा समाचार तीन मन्त्रीका लागि नेकपामा १२ आकांक्षी निगरानी संवाददाता - २०८३ भदौ ५ राष्ट्रिय तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार र ? २०८३ भदौ ५ अन्य नेपाल बिद्युत प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा बेलौरी वितरण केन्द्र सम्मानित २०८३ भदौ २ खेलकुद पुनर्वासमा खेलकुदमा युवाको जोस, कुलतविरुद्धको सशक्त सन्देश, हिमाल फ्रेन्ड्स र अरनिको युवा क्लबबीच ४-४ गोलको रोमाञ्चक बराबरी २०८३ भदौ १ Load more सम्बन्धित समाचार पुनर्वासमा खेलकुदमा युवाको जोस, कुलतविरुद्धको सशक्त सन्देश, हिमाल फ्रेन्ड्स र अरनिको युवा क्लबबीच ४-४ गोलको रोमाञ्चक बराबरी किशोर तामाङ - २०८३ भदौ १ जेनजी आन्दोलनमा गाडी लुटेको आरोपमा २३ वर्षीय नीराजन कुँवर काठमाडौँबाट पक्राउ निगरानी संवाददाता - २०८३ साउन ७ घटाल बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न निगरानी संवाददाता - २०८३ असार २६