पक्राउ पर्दै रवि, अदालतले दियो अनुमति

प्रकाशित:

काठमाण्डौ। पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतले पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।

लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएपछि अब कास्की प्रहरीले काठमाडौं परिसर अथवा उपत्यका प्रहरी कार्यालयलाई पत्राचार गर्नेछ।

ताजा समाचार

सम्बन्धित समाचार