सर्पले डसेर कञ्चनपुरकी सानुको मृत्यु

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ ।

सर्पले डसेर पुनर्वास नगरपालिका–१० विकाश बस्तीकी ९ वर्षीया सानु खडायतको मृत्यु भएको हो ।

घरमै सुतेको अवस्थामा सर्पले डसेर घाइते भएकी बालिकाको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार