कञ्चनपुर। कञ्चनपुरको भीमदत्र नगरपालिका र बेलौरी नगरपालिकाबाट डेढ लाख भन्दा बढी मूल्यको अवैध समान बरामद गरिएको छ।

भीमदत्तको खल्ला र बेलौरी–२ टेडुवाबाट भन्सार छली भित्रिएको अवैध समान बरामद गरिएको हो।

प्रहरीका अनुसार एक लाख ६३ हजार ५ सय रुपैयाँ बराबरको.प्याज, कुर्ती, मिठाई, सुट कपडा, मललगायत समान बरामद गरिएको छ।



