कैलालीको गेटाबाट एक अपरिचित महिलाको उद्दार

प्रकाशित:

महेन्दरनगर । कैलालीको गेटाबाट एक अपरिचित महिलाको उद्दार मानसिक सन्तुलन गुमाएकी महिलाको स्थानीय लोकेन्द्र धामी लगायत युवाहरुले सकुसल उद्दार गरेर दृष्टि फाउण्डेसनको जिम्मा लगाएका छन्।

ती महिलाको बायाँ हात भाचिएको छ। विगत ६/७ दिनदेखि गोदावरी नगरपालिका–५ गेटा खानेपानी क्षेत्रमा घुम्दै आएकी महिलाको उद्दार गरिएको हो।

ताजा समाचार

सम्बन्धित समाचार