महेन्द्रनगर । जिल्लाको कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा नेपाल नगरपालिका संघ केन्द्रीय विधायन व्यवस्थापन विभागको संयोजकमा चयन हुनु भएको छ । मंगलबार मेयर ओझा नेपाल नगरपालिका संघ केन्द्रीय विधायन व्यवस्थापन विभागको संयोजकमा चयन हुनुभएको हो ।

राजनैतिक, सामाजिक, विकास, विध्यमान अवस्था देखिन थुप्रै विषयमा अध्ययनमा ईच्छा शक्ति राख्ने बानि भएका मेयर ओझा सकृय भुमिका निर्वाह गर्दै आउनु भएको छ ।

मेयर ओझाले भने “मलाई दिईएको जिम्मेवारीलाई कटिबद्व भएर निर्वाह गर्ने बताए ।” अगाडि भने, नेपाल नगरपालिका संघले सुम्पेको कामलाई काखा, पाखाँ नगरी सबैसंग सहकार्यात्मक ढंगले पूरा गर्ने प्रण गर्दछु ।झ



