कञ्चनपुरमा एक होटलबाट नौँ जना जुवाडे पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा शनिवार एक भोजनालयबाट जुवाडे पक्राउ परेका छन्।भीमदत्त नगरपालिका–४ बसपार्क स्थित ग्रीन भोजनालयबाट होटल संञ्चालक डबल जोशी सहित नौँ जना पक्राउ परेका हुन्।

जुवाखालबाट तीन गड्डी तास र नगद ३३ हजार ८८८ रुपैँया बरामद गरि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

 

ताजा समाचार

सम्बन्धित समाचार