कञ्चनपुरबाट दुई थान मोटरसाइकलसहित अवैध सामान बरामद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरबाट बुधवार दुई थान मोटरसाइकल र भन्सारछलीको अवैध सामान बरामद गरिएको छ। बेलौरी नगरपालिका–६ भुराकाटबाट भन्सार छलिका करिब एक लाख २६ हजार मुल्य बराबरका चिनी, तोरी बरामद गरिएको छ।

साथै भन्सार छलिको सामानसहित दुई थान मोटरसाइकल बरामद गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। बरामद गरीएको सामान कारबाहीको लागि भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार