विद्यालय जानेक्रममा दार्चुलाकी मनिषाको भीरबाट लडेर मृत्यु

प्रकाशित:

दार्चुला । दार्चुलाको नौगाडमा भीरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ ।दार्चुला । दार्चुलाको नौगाडमा भीरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ ।

दार्चुलाको नौगाड गाउँपालिका वडा नं. ६ की १८ वर्षीया मनिषा धामीको घरबाट विद्यालय जाने क्रममा भीरबाट लडेर मंगलवार मृत्यु भएको हो ।

मंगलवार रातोपौड भन्ने भीरमा लडेर मनिषाको घटनास्थलमै मृत्यु भएको आफन्तले बताएका छन् ।

मालिकार्जुन आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने मनिषाको भीरबाट लडेर मृत्यु भएकोगाउँपालिका अध्यक्ष दलजीतसिंह धामीले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार