बाहिर बाल दिवसको कार्यक्रम, भित्र झुण्डिएर बालिकाले गरिन आत्महत्या !

प्रकाशित:

महेन्द्रनगर । बाल दिवकै दिन दोधारा चाँदनीकी एक बालिकाले आत्महत्या गरेकी छिन् ।

दोधारा चाँदनी–७ बाबाथानकी १६ बर्षिया एक बालिकाले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

दोधारा चाँदनीको ओम पुष्पाञ्जली विद्यालय कक्षा ९ पढ्ने बालिकाले घरमै झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार