कांग्रेस नेताहरू, बुद्धिजीवी र जेन-जीलाई एकैठाउँ राखेर शेखरले गरे संवाद

प्रकाशित:

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश र कांग्रेस पार्टीको पछिल्लो अवस्थाबारे बुद्धिजीवीहरूसँग छलफल गरेका छन् ।

कोइरालाले आफ्नो सम्पर्क कार्यलय विशालनगरमा गरेको उक्त छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा. दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने सहभागी थिए।

त्यसैगरि डा. बिनिता कार्की, जगदीश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, विष्णु बुढाथोकी, डा.उद्धव प्याकुरेल, जेन-जी युवाहरू अभिजित अधिकारी र करिना पुरी लगायत पनि छलफलमा थिए ।

आइतबार दिउँसो १ बजे देखि ४ बजेसम्म भएको उक्त छलफलमा डा. शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरूङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा. मिनेन्द्र रिजाल र डा गोविन्दराज पोख्रेल पनि सहभागी थिए।

ताजा समाचार

सम्बन्धित समाचार