भिरबाट लडेर दार्चुलाका सुन्दरराम लुहार को मृत्यु। निगरानी संवाददाता प्रकाशित: २०८२ साउन १० 35 FacebookTwitterPinterestWhatsAppCopy URL दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ मिलमिलीका २६ वर्षीय सुन्दरराम लुहारको भिरबाट मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। वडा नम्बर ६ को जेबलधार भिरबाट करिब १ सय मिटर तल खसेका लुहारको घट्ना स्थलमै मृत्यु भएको जनाइएको छ। ताजा समाचार कञ्चनपुर-३ मा मितेरी पार्टीका उम्मेदवार किरण थापा कांग्रेस प्रवेश निगरानी संवाददाता - २०८२ फाल्गुन १८ राजनीति बैतडीमा चतुर चन्द अगाडि: सबैकाे राेजाईका उम्मेदवार २०८२ फाल्गुन १८ अन्तर्राष्ट्रिय एनपी साउदद्वारा मध्यपूर्वको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त २०८२ फाल्गुन १७ राजनीति कञ्चनपुरको क्षेत्र नं. २ मा रास्वपा कार्यकर्ताले आफ्नो पार्टिको झण्डा र ब्यानर च्यातेको भन्दै कांग्रेस आक्रोसित २०८२ फाल्गुन १६ Load more सम्बन्धित समाचार कञ्चनपुर-३ मा मितेरी पार्टीका उम्मेदवार किरण थापा कांग्रेस प्रवेश निगरानी संवाददाता - २०८२ फाल्गुन १८ बैतडीमा चतुर चन्द अगाडि: सबैकाे राेजाईका उम्मेदवार निगरानी संवाददाता - २०८२ फाल्गुन १८ एनपी साउदद्वारा मध्यपूर्वको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त निगरानी संवाददाता - २०८२ फाल्गुन १७