महेन्द्रनगरः कञ्चनपुरमा सर्पले टोकेर एक जना घाइते भएका छन।

भीमदत्त नगरपालिका–१५ लिम्बुखेडाका ४४ वर्षीय कृण्नकेदार भण्डारी घाइते भएका प्रहरीले जनाएको छ। भण्डारीलाइ आफ्नै खेतबारीमा काम गर्ने क्रममा सर्पले टोकेको जनाइएको छ।घाइते भण्डारीको महाकाली प्रादेशिक अस्पताल महेन्द्र नगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



