धनगढीः धनगढीको बोराडाँडी चोकमा बोलेरो जिप दुर्घटना भएको छ।

धनगढी छ लेन सडकको बोराडाँडी चोकमा साइकील यात्रीलाई बचाउने क्रममा तरकारी बोकेको रा १ च १२९८ नम्बरको बोलेरो जिप दुर्घटना भएको प्रहरीले बताएको छ।

दाङको घोराही ७ बस्ने २३ वर्षीय बिरबहादुर चौधरीले चलाएको जिप आज बिहान दुर्घटना भएको प्रहरीले बताएको छ। दुर्घटनामा मानविय क्षति नभएको प्रहरीले जनाएको छ।
