अर्नाको आक्रमणबाट किसानको मृत्यु

प्रकाशित:

जनकपुरधाम। सप्तरीमा खेतमा काम गरिरहेका किसानको अर्नाको आक्रमणबाट मृत्यु भएको छ ।

कोशी टप्पुबाट आएको अर्नाको आक्रमणबाट हनुमाननगर कंकालिनी नगरपालिका–९ का शुभेलाल मण्डलको मृत्यु भएको हो ।

बुधबार खेतमा काम गरिरहेका बेला अर्नाको आक्रमणबाट उनी गम्भीर घाइते भएका थिए ।

स्थानीयले तत्कालै उपचारको लागि लग्दा उनको मृत्यु भएको सपतरी प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार