कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ

प्रकाशित:

कञ्चनपुर। कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–९ खक्रोलास्थित पुल नजिकबाट टीकापुर नगरपालिका–६ नारायणपुरका २० वर्षीय बिशाल चौधरी पक्राउ परेका हुन।

उनको साथबाट १ ग्राम ९४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार