‘सुरु भिडन्त–फ्यान एन्थम’ युट्युवमा [भिडिओ]

प्रकाशित:

कञ्चनपुर। नेपाल प्रिमियर लिगमा सहभागी सुदूरपश्चिम रोयल्सको अर्को गीत सार्वजनिक भएको छ।

‘रातो तातो स्टेशन’ युट्युव च्यानलमा सुदूरपश्चिम रोयल्सलाई समर्पित ‘सुरु भिडन्त–फ्यान एन्थम’ शीर्षकको गीत सार्वजनिक भएको हो।

गीतमा शब्द, रचना र गायन रोहित साउद छ। रोयल्स समर्पित यो प्रमोसन भिडिओमा रोहित साउद, निरज भण्डारी लगायत कलाकार छन्।

‘रातो तातो स्टेशन’ले केही महिनाअघि ‘पहाडिको छौनो’ बोलको ¥याप निकालेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार