घरभित्र चरेश लुकाएको भेटियो, पक्राउ गरिन् ६० वर्षीया वृद्धा निगरानी संवाददाता प्रकाशित: २०८१ मंसिर १८ फाइल तस्बिर 83 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। डडेल्धुरामा लागुऔषध चरेशसहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ बिरखमकी ६० वर्षीया जसुदेवी भट्ट छिन्। घरमा लुकाएको अवस्थामा २८७ ग्राम चरेश बरामद गरिएको प्रहरीले जनाएको छ। ताजा समाचार सशस्त्रको गुल्मभित्र पसेर कैलालीमा डीएसपीमाथि हातपात निगरानी संवाददाता - २०८२ चैत्र ५ मनोरञ्जन डोटेली स्वादमा ‘सैँया वन्डरफुल’ – रातोतातो स्टेसनको नयाँ धमाका सार्वजनिक २०८२ चैत्र ५ सुरक्षा/अपराध भीमदत्तका दिपेन्द्र जोशी लागूऔषधसहित पक्राउ २०८२ चैत्र २ राजनीति रास्वपा सांसद सागर ढकालको आक्रोश : स्वकीय सचिव भएकै आधारमा यस्तो नियुक्ति किन? २०८२ चैत्र २ Load more सम्बन्धित समाचार सशस्त्रको गुल्मभित्र पसेर कैलालीमा डीएसपीमाथि हातपात निगरानी संवाददाता - २०८२ चैत्र ५ कञ्चनपुरमा अवैध साल काठसहित दीपेन्द्र नियन्त्रणमा निगरानी संवाददाता - २०८२ फाल्गुन २७ कञ्चनपुर-३ मा मितेरी पार्टीका उम्मेदवार किरण थापा कांग्रेस प्रवेश निगरानी संवाददाता - २०८२ फाल्गुन १८