क्यानडाबाट फर्किएका दम्पत्तीको आत्महत्या काठमाडौंमा निगरानी संवाददाता प्रकाशित: November 24, 2024 17 FacebookTwitterPinterestWhatsAppCopy URL काठमाडौं। सिनामङ्गलस्थित एक गेस्ट हाउसमा शनिबार बिहान एक दम्पत्तीको शव झुन्डिएको अवस्थामा भेटिएको छ। सुनसरी जिल्लाको दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया पत्नी शर्मिला माझीको शव गेस्ट हाउसमा झुन्डिएको अवस्थामा फेला परेको हो। दम्पत्ती दुई वर्षको लामो समयपछि क्यानडा बाट फर्केका थिए। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। साभार: ताजा खबर ताजा समाचार भीमदत्त-१० को युवा वर्ष माविमा पेसवानद्वारा दिवा खाजा कार्यक्रम सञ्चालन निगरानी संवाददाता - May 9, 2025 समाज प्राध्यापक थापा मृत फेला, हत्याको आशङ्का May 8, 2025 राष्ट्रिय फेकन कार्यकारी सदस्यमा मडैको उम्मेदवारी May 8, 2025 अन्तर्राष्ट्रिय भारत-पाकिस्तान तनावबीच नेपालले कूटनीतिक कौशल देखाउनुपर्छ : सांसद साउद May 7, 2025 Load more सम्बन्धित समाचार भीमदत्त-१० को युवा वर्ष माविमा पेसवानद्वारा दिवा खाजा कार्यक्रम सञ्चालन निगरानी संवाददाता - May 9, 2025 प्राध्यापक थापा मृत फेला, हत्याको आशङ्का निगरानी संवाददाता - May 8, 2025 फेकन कार्यकारी सदस्यमा मडैको उम्मेदवारी निगरानी संवाददाता - May 8, 2025