दार्चुलामा चरेशसहित पक्राउ परे धामी निगरानी संवाददाता प्रकाशित: २०८१ मंसिर ८ फाइल तस्बिर 42 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ ऐरीछानाबाट चरेशसहत एक जना पक्राउ परे। प्रहरी चौकी शंकरपुरपस्तीबाट खटिएको प्रहरी टोलीले ५२ वर्षीय धनसिंह धामीलाई पक्राउ गरेको हो। उनको साथमा ६.९६ ग्राम चरेश फेला परेको प्रहरीले जनाएको छ। ताजा समाचार कञ्चनपुरमा अवैध साल काठसहित दीपेन्द्र नियन्त्रणमा निगरानी संवाददाता - २०८२ फाल्गुन २७ राजनीति कञ्चनपुर-३ मा मितेरी पार्टीका उम्मेदवार किरण थापा कांग्रेस प्रवेश २०८२ फाल्गुन १८ राजनीति बैतडीमा चतुर चन्द अगाडि: सबैकाे राेजाईका उम्मेदवार २०८२ फाल्गुन १८ अन्तर्राष्ट्रिय एनपी साउदद्वारा मध्यपूर्वको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त २०८२ फाल्गुन १७ Load more सम्बन्धित समाचार कञ्चनपुरमा अवैध साल काठसहित दीपेन्द्र नियन्त्रणमा निगरानी संवाददाता - २०८२ फाल्गुन २७ कञ्चनपुर-३ मा मितेरी पार्टीका उम्मेदवार किरण थापा कांग्रेस प्रवेश निगरानी संवाददाता - २०८२ फाल्गुन १८ बैतडीमा चतुर चन्द अगाडि: सबैकाे राेजाईका उम्मेदवार निगरानी संवाददाता - २०८२ फाल्गुन १८