एमालेको जनसभामा फोहर भएको भन्दै बालेनले गराए एक लाख जरिवाना

प्रकाशित:

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ।

शुक्रबार एमालेले गरेको जनसभाका क्रममा सडकपेटीमा जथाभावी फोहरमैला फालेको भन्दै महानगरले उक्त रकम जरिवाना गराएको हो।

एमालेलाई पठाएको पत्र

b

ताजा समाचार

सम्बन्धित समाचार