लागुऔषध मुद्दामा फरार कञ्चनपुरका विक्रम धनगढीमा परे पक्राउ निगरानी संवाददाता प्रकाशित: २०८१ मंसिर ६ 59 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। लागुऔषध मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीले एक महिना कैद सजाय तोकेका कञ्चपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारका ४२ वर्षीय विक्रम सुवाललाई प्रहरीले धनगढी–३ त्रिनगर एरियाबाट पक्राउ गरेको हो। ताजा समाचार दैजी जोगबुढा सडकः आठ वर्षमा पाँच किलोमिटर मात्रै कालोपत्र निगरानी संवाददाता - २०८२ भदौ १४ अन्य कञ्चनपुरको पुनर्वासमा सिदार्थ युवा क्लब द्बारा १५ औँ रनिङ्ग चाँदीकप खुल्ला पुरुष फुटबल प्रतियोगिता सञ्चालन २०८२ भदौ १३ सुदूरपश्चिम प्रदेश छाउ बारेर पालमुनी सुतेकी महिला र बालिकाको ढुङ्गा लागेर मृत्यु २०८२ भदौ १३ राजनीति ठूलो परिमाणमा चिनी हराएपछि सशस्त्र प्रहरीका एसपी र डिएसपी छानबिनमा २०८२ भदौ १३ Load more सम्बन्धित समाचार दैजी जोगबुढा सडकः आठ वर्षमा पाँच किलोमिटर मात्रै कालोपत्र निगरानी संवाददाता - २०८२ भदौ १४ छाउ बारेर पालमुनी सुतेकी महिला र बालिकाको ढुङ्गा लागेर मृत्यु निगरानी संवाददाता - २०८२ भदौ १३ सम्झना भट्ट मृत्यु प्रकरणः श्रीमान् जेल पठाइए, अन्य परिवारका सदस्य धरौटी र तारेखमा निगरानी संवाददाता - २०८२ भदौ १३