भीमदत्त नगरपालिका–६ मा कांग्रेसका चन्दले दिए उम्मेदवारी

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली काँग्रेसका प्रकाश चन्दले उम्मेदवारी दर्ता गरेका छन्।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर चन्दले उम्मेदवारी दर्ता गराएका हुन।

नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित महेन्द्र खड्काको निधन भएपछि रिक्त पदका लागि मंसिर १६ मा उपचुनाव हुँदैछ।

ताजा समाचार

सम्बन्धित समाचार