काभ्रे। काभ्रेको पाँचखाल नगरपालिका–१३ कोसीदेखाको बिले डाँडामा मिनीट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/961aos.gif)
बा २ ख २२०२ को मिनी ट्रक ब्रेक फेल भएर दुर्घटना हुँदा चालक स्थानीय ४० वर्षीय कुमार रोक्का र २७ वर्षीय निकेश रोक्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/NTNC-Kanchanpur-Notice.gif)
पाँचखाल-१३ का वडा अध्यक्ष सुकबीर तामाङका अनुसार बालुवा बोक्ने काम सकेर चालक ट्रक लिएर घरतर्फ फर्किँदै थिए ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/Mantra-Hospital-MNR.webp)