कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजिडाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी २८ हजार १ सय रुपैयाँ बराबरको चिनी, मिठाई, सुर्ती, बदाम, प्लाष्टिक झिल्ली, चक्लेट, नमकिन, मेहन्दी, किरानालगायतका सामानहरु प्रहरीले बरामद गरेको छ।
कञ्चनपुरमा २८ हजारको अवैध सामान बरामद
प्रकाशित: