दीपक मनाङे काठमाडौँमा पक्राउ

प्रकाशित:

काठमाडौँ। पूर्वमन्त्री रहेका दीपक मनाङे काठमाडौँमा पक्राउ परेका छन्।

ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर मनाङेलाई प्रहरीले आज बिहान काठमाडौँको सानो भर्‍याङबाट पक्राउ गरेको हो।

ताजा समाचार

सम्बन्धित समाचार