कैलालीमा मोटरसाइकलले ठक्कर दिँदा महिला घाइते

प्रकाशित:

कञ्चनपुर। कैलालीको गोदावरीमा मोटरसाइकलको ठक्करबाट एक महिला घाईते भएकी छिन्।

जिल्लाको गोदावरी नगरपालिका १२ मा महेश विकले चलाएको से ६ प ७१५७ नम्बरको मोटरसाइकलको ठक्करबाट गोदावरी नगरपालिका २ बस्ने ४० वर्षीया दुर्गा विक घाईते भएकी छिन्।

घाइते विकको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार