आदमघाटमा २ वटा यात्रुबाहक बस ठोक्किए निगरानी संवाददाता प्रकाशित: २०८१ कार्तिक २१ 73 FacebookTwitterPinterestWhatsAppCopy URL काठमाडौं । धाडिङको आदमघाटमा २ वटा यात्रुबाहक बस ठोक्किएका छन् । मुग्लिन-काठमाडौं सडकखण्डमा पर्ने आदमघाटमा बुधबार बिहान बस ठोक्किएका हुन् । दुर्घटनास्थलमा उद्धार टोली भर्खरै पुगेको र थप विवरण आउन बाँकी रहेको धाडिङ प्रहरीले जानकारी दिएको छ । ताजा समाचार पुनर्वास ५ मा सार्वजनिक सुनुवाइमार्फत न्यायिक समितिको वार्षिकतलको कार्यसम्पादन सार्वजनिक निगरानी संवाददाता - २०८३ असार १७ अन्य पुनर्वासमा रातोतालका २२ बाढीपीडित परिवारका लागि ‘सेफ हाउस’, बर्सेनि दोहोरिने त्रासबाट राहतको अपेक्षा २०८३ असार १५ समाज ७ दिनभित्र समस्या समाधान नभए तालाबन्दीसम्मको आन्दोलन गर्ने भीमदत्त–९ का स्थानीयको चेतावनी २०८३ असार २ अन्य सुदूरपश्चिम बजेट : रावलको बार्गेनिङमा मुख्यमन्त्री शाह झुके पछि टुंगिएको छ बजेट बिवाद। २०८३ असार २ Load more सम्बन्धित समाचार पुनर्वास ५ मा सार्वजनिक सुनुवाइमार्फत न्यायिक समितिको वार्षिकतलको कार्यसम्पादन सार्वजनिक निगरानी संवाददाता - २०८३ असार १७ पुनर्वासमा रातोतालका २२ बाढीपीडित परिवारका लागि ‘सेफ हाउस’, बर्सेनि दोहोरिने त्रासबाट राहतको अपेक्षा निगरानी संवाददाता - २०८३ असार १५ सुदूरपश्चिम बजेट : रावलको बार्गेनिङमा मुख्यमन्त्री शाह झुके पछि टुंगिएको छ बजेट बिवाद। निगरानी संवाददाता - २०८३ असार २