दार्चुलामा चरेशसहित समातिए लोकेन्द्र निगरानी संवाददाता प्रकाशित: २०८१ कार्तिक २१ फाइल तस्बिर 85 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। दार्चुलामा २ किलोग्राम चरेशसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मार्मा गाउँपालिका-३ बिटुलेका ३० वर्षीय लोकेन्द्र महर छन्। पसलमा लुकाएर राखेको अवस्थामा चरेश फेला परेको प्रहरीले जनाएको छ। ताजा समाचार गौरा पर्वका अवसरमा पुनर्वास नगरपालिकामा बिहीबार सार्वजनिक बिदा निगरानी संवाददाता - २०८३ भदौ १७ अन्य पुनर्वासका सूचना अधिकारी भट्टविरुद्ध अख्तियारमा उजुरी, १५ दिनभित्र कागजात पेश गर्न निर्देशन २०८३ भदौ १६ अन्य पुनर्वास ५ भानु बस्ती स्थित ठकुरी नास्ता पसलमा प्रहरी छापा, ६ जुवाडे पक्राउ २०८३ भदौ १५ राजनीति तीन मन्त्रीका लागि नेकपामा १२ आकांक्षी २०८३ भदौ ५ Load more सम्बन्धित समाचार गौरा पर्वका अवसरमा पुनर्वास नगरपालिकामा बिहीबार सार्वजनिक बिदा निगरानी संवाददाता - २०८३ भदौ १७ पुनर्वासका सूचना अधिकारी भट्टविरुद्ध अख्तियारमा उजुरी, १५ दिनभित्र कागजात पेश गर्न निर्देशन निगरानी संवाददाता - २०८३ भदौ १६ पुनर्वास ५ भानु बस्ती स्थित ठकुरी नास्ता पसलमा प्रहरी छापा, ६ जुवाडे पक्राउ निगरानी संवाददाता - २०८३ भदौ १५