रौटेला खोला किनारमा ठूलो जुवा खाल, पक्राउ परे १३ जना निगरानी संवाददाता प्रकाशित: २०८१ कार्तिक १५ 259 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। भीमदत्त नगरपालिका–१ बाराकुण्डा रौटेलास्थित रौटेला खोला किनारमा झाडी भित्र तास खेलिरहेका १३ जना पक्राउ परे। उनीहरुलाई ४ लाख ७४ हजार ९८ र १४ गड्डी ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। ताजा समाचार कञ्चनपुरमा अवैध साल काठसहित दीपेन्द्र नियन्त्रणमा निगरानी संवाददाता - २०८२ फाल्गुन २७ राजनीति कञ्चनपुर-३ मा मितेरी पार्टीका उम्मेदवार किरण थापा कांग्रेस प्रवेश २०८२ फाल्गुन १८ राजनीति बैतडीमा चतुर चन्द अगाडि: सबैकाे राेजाईका उम्मेदवार २०८२ फाल्गुन १८ अन्तर्राष्ट्रिय एनपी साउदद्वारा मध्यपूर्वको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त २०८२ फाल्गुन १७ Load more सम्बन्धित समाचार कञ्चनपुरमा अवैध साल काठसहित दीपेन्द्र नियन्त्रणमा निगरानी संवाददाता - २०८२ फाल्गुन २७ कञ्चनपुर-३ मा मितेरी पार्टीका उम्मेदवार किरण थापा कांग्रेस प्रवेश निगरानी संवाददाता - २०८२ फाल्गुन १८ बैतडीमा चतुर चन्द अगाडि: सबैकाे राेजाईका उम्मेदवार निगरानी संवाददाता - २०८२ फाल्गुन १८