मुक्तिनाथमा धार्मिक पर्यटक भरिभराउ [फोटो फिचर]

प्रकाशित:

मुस्ताङ । दसैँ सकिए लगत्तै मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर धार्मिक पर्यटकले भरिभराउ भएको छ । मुक्तिनाथमा यतिखेर स्वदेशी तथा विदेशी पर्यटकहरु भरिएका छन् ।

तस्बिरमा हेर्नुहोस्:

blog

ताजा समाचार

सम्बन्धित समाचार