‘दुर्घटनामा मान्छे मारेर’ भागेका डगौँरा पक्राउ

प्रकाशित:

कञ्चनपुर। कैलालीमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भजनी नगरपालिका–५ क्रमदेबका ३१ वर्षीय रुकेश डगौरा छन्।

जिल्ला अदालत कैलालीले उनलाई २ बर्ष ११ महिना १६ दिन कैद सजाय र ३२ हजार जरिवाना तोकिएको थियो।

त्यसपछि फरार डगौँरालाई प्रहरीले घरमै लुकेको अवस्थामा पक्राउ गरेको हो।

ताजा समाचार

सम्बन्धित समाचार