भीमदत्त नगरसहित यी तीन ठाउँबाट समातियो १० लाख बढीको अवैध सामान

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त, बेलौरी र पुनर्वास नगरपालिकामा १० लाख भन्दा बढीको अवैध सामान बरामद गरिएको छ।

भीमदत्त नगरपालिका–११ चौकीसत्ता, बेलौरी नगरपालिका–२ टेडुवा र पुनर्वास नगरपालिका–६ ङ गाँउबाट अवैध सामान बरामद गरिएको हो।

भारतबाट भन्सार छलि गरेर ल्याएको अन्दाजी १० लाख ४८ हजार ८६२ रुपैयाँ बराबरको बिउ बिजन, हसिया, ग्रिसम, मोबिल, हार्डवेयरका सामान, चिनी, डिउ नामक पेय पदार्थ, सुट लगायत कपडा, कस्मेटिकका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार