दोधारा चाँदनीमा धान खेतमा अजिङ्गर

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनीमा धान खेतमा अजिङ्गर फेला परेको छ।

दोधारा चाँदनी–१ चक्की बजार नजिकै धान काट्ने बेला खेतमा अजिङ्गर फेला परेको हो।

स्थानीयले शंकर गिरीले अजिङ्गरको उद्धार गरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार