काठ वितरणका लागि वन कार्यालयले माग्यो निवेदन, के के चाहिन्छन् डकुमेन्ट ?

प्रकाशित:

कञ्चनपुर। डिभिजन वन कार्यालय कञ्चनपुरले काठका लागि निवेदन माग गरेको छ।

जिल्ला वन पैदावर आपूर्ति समितिले एक सूचना जारी गर्दै समितिबाट वितरण गरिने काठ माग गर्न असोज १६ गतेभित्र निवेदनसहित फाइल पेश गर्न भनिएको छ।

हेर्नुहोस् सूचना

No description available.

ताजा समाचार

सम्बन्धित समाचार