धनगढीका रमेश एक महिनादेखि बेपत्ता

प्रकाशित:

धनगढी । धनगढीबाट एक बालका बेपत्ता भएका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारी का १३ वर्षका रमित कठाएत बेपत्ता भएका छन्।

रमेश गत फागुन २९ गतेबाट बेपत्ता भएका हुन। उनी कक्षा सातमा पन्चोदय माध्यमीक विद्यालयमा अध्यनरत थिए। फागुनदेखि बेपत्ता रहेका रमेश अहिलेसम्म फेला परेका छैनन्। उनको खोजीको लागि प्रहरीमा समेत निवेदन दिएको उनका आफन्तले बताएका छन्।

 

ताजा समाचार

सम्बन्धित समाचार