ओपेराको पार्किङ्ग स्थल र स्वमिङ्ग पुलको भित्तामा रेड

प्रकाशित:

महेन्द्रनगर । क्रान्तिकारी कम्युनिष्ट पाटी९बैद्य० निकट क्रान्तिकारी युवा संगठनले महेन्द्रनगरको होटल ओपेराको पार्किङ्ग स्थल र स्वमिङ्ग पुलमा भित्ते लेखन गरेको छ । बुधबार नगरविकास समितिको अवैध जमिन भन्दै कालो ब्यानर टाँसेको क्रान्तिकारी युवाले आइतबार फेरी रातो कलरले भित्ते लेखन गरेको हो ।

आइतबार दिउँसो क्रान्तिकारी युवा संगठनले ‘यो अवैध संरचना हो, तत्तकाल खाली गरौँ, भन्ने लेखिएको छ । होटल ओपेराले भने उक्त संरचना नगरविकाससंग लिखित सम्झौता गरेर वैध तरिकाले लिजमा लिएको जनाउँदै आएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार