महेन्द्रनगरमा नेकपा विप्लव निकट युवाहरुद्वारा राँके जुलुस (भिडियो)

प्रकाशित:

महेन्द्रनगर । नेकपा विप्लव निकट युवाहरुले कञ्चनपुरको महेन्द्रनगरमा राँके जुलुस निकालेकाछन् । मंगवार साँझ नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) को पक्राउ पुर्जीलाई लिएर राँके जुलुस निकालिएको हो ।

नेकपा महासचिव विप्लवको पक्राउ पुर्जी बदर गर्नु पर्ने लगायतका विषयमा नाराबाजी गर्दै निक युवाहरुले महेन्द्रनगर बजारमा राँके जुलुस गरेका हुन् ।

https://www.facebook.com/Nigaranikhabar/videos/1094035434863972

 

ताजा समाचार

सम्बन्धित समाचार