Saturday, July 27, 2024

अख्तयिार कार्यालय महेन्द्रनगरमा चालु आ ब को शुरूवातमै अनयिमतिताका उजुरीमा ह्वातै बृद्धि

प्रकाशित:

महेँद्रनगर । अख्तयिार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुर ९महेन्द्रनगर० मा आर्थकि अनयिमतिता उजुरीमा ह्वातै बृद्वी भएका छन् । अहलिे अनयिमतिता वरिूद्वका १ सय ७३ उजुरी दर्ता भएका हुन।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

यो संख्या चालु आर्थकि वर्षको पहलिो महनिा ९साउन० को मात्र हो। चालु आर्थकि वर्ष सुरु भएसँगै उजुरीकर्ताले वभिन्नि माध्यमको प्रयोग गर्दै एकपछ िअर्को उजुरी दर्ता हुनेक्रम बढेको छ। त्यस्तै भदौ महनिाको पहलिो सातामै थप २७ उजुरी दर्ता भएको अख्तयिार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको तथ्यांकले देखाएको छ।

चालु आर्थकि वर्ष सुरु भएको डेढ महनिा नपुग्दै यस्ता अनयिमतिताका दुई सय उजुरी अख्तयिार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा दर्ता भएको पाइएको छ। अधकिांश उजुरी स्थानीय तहसँग सम्वन्धनि रहेको कार्यालयले जनाएको छ। लखिति, इमेल, भाइबर तथा टेलफिोन लगायतको माध्यमबाट आफ्नो पालकिामा भइरहेका अनयिमतिता वरिुद्धका उजुरी दनिेको संख्या बढ्दै गएको कार्यालयले जनाएको छ।

प्रदेशभत्रि संघीय तथा प्रदेश मातहत सञ्चालति योजनाहरुमा समेत आर्थकि अनयिमतिता हुने गरेको वषियमा समेत कार्यालयमा उजुरी पर्ने गरेका छन्। यस्ता उजुरी सबैभन्दा बढी कैलालीबाट पर्ने गरेका छन्। अधकिारीहरुका अनुसार अख्तयिारमा परेका कुल उजुरीमध्ये करबि ४० प्रतशित उजुरी स्थानीय तहसँग सम्वन्धति हुने गरेका छन्।

एयकत ख्ष्भधकस् ज्ञछड

ताजा समाचार

सम्बन्धित समाचार