Saturday, July 27, 2024

अपाङ्गता भएका व्यक्तकिो हक अधकिारमा जोड

प्रकाशित:

कञ्चनपुर, ३२ । अपाङता भएका व्यक्तकिो हक अधकिारमा सुदुरपश्चमिका सरोकारवालाले जोडदएिका छन । बुधबार महेन्द्रनगरमा राष्ट्रयि अपाङ्ग महासंघ नेपाल सुदूरपश्चमि प्रदेश समतिलिे आयोजना गरेको बार्षकि समक्षिा कार्यक्रममा अपाङता भएका व्यक्तकिो हक अधकिारमा सुदुरपश्चमिका सरोकारवालाले जोडदएिका हुन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

अपाङ्गता भएका व्यक्तकिो समाजकि, राजनीतकि, प्रशासनकि एव आर्थकि हक अधकिार सुनश्चितिा नभएको र अधकिार कागजमै समिति रहेको दुखेसो पोखेका छन । अधकिाँस सरकारी कार्यालय अपाङ्गमैत्री नभएको, सार्वजनकि सवारी साधनमा समेत दुव्र्यवहार खेप्नुपर्ने समस्या राखेका छन । राष्ट्रयि अपाङ्ग महासंघ नेपाल सुदूरपश्चमि प्रदेश समतिकिा नर्वितमान अध्यक्ष उपेन्द्र खडायतले अपाङ्गताका समस्या राख्दै अधकिार प्राप्तीका लाग िएकजुट हुनुपर्नेमा जोडदएिका छन ।

उनले प्रदेशभरीकै आपाङ्गता भएका व्यक्त िएकजुट हुनुको वकिल्प नभएको बताए । अपाङता अभयिन्ता दर्घि स्वाँरले अपाङ्गता भएका व्यक्तकिा थुप्रै समस्या खेप्नु परेको बताउँदै नीतगित व्यवस्था बनाउनुपर्नेमा जोडदएि । अपाङ्गता भएका व्यक्तलिाई वभिन्नि आत्मनर्भिरका कार्यक्रममा जोड्नुपर्ने उनको सुझाव छ । राष्ट्रयि अपाङ्ग महासंघ नेपाल सुदूरपश्चमि प्रदेश समतिकिा संस्थापक अध्यक्ष एव कार्यक्रमका प्रमुख अतथि िनवराज जोशीले प्रदेशमा अपाङ्गताका सटि सुरक्षति हुनुपर्नेमा जोडदएि । अपाङमैत्री सरकारी सेवादेखकिा अन्य अपसर कार्यान्वयन हुनुपर्ने बताए ।

राष्ट्रयि अपाङ्ग महासंघ नेपाल सुदूरपश्चमि प्रदेश समतिकिा अध्यक्ष मान बहादुर साउदले अपाङ्गताको हक अधकिारका लाग िप्रदेश सरकारसंग अपाङ्गमैत्री कानुन बनाउन वकालत गरएिको बताए । अध्यक्ष साउदले अपाङ्गतालाई सरकारी सेवामा प्रवेस गराउनका लाग िनीतगित रुपमै कोटा नर्धिारणका लाग िपैरवी गरएिको बताए । कार्यक्रममा महासंघसंग समन्वय गरेर अपाङ्गता भएका व्यक्तकिो हक अधकिारका लाग िसंचालति कार्यक्रम बारे कार्यपत्र प्रस्तुत गरएिका थएि । राष्ट्रयि अपाङ्ग महासंघ नेपाल सुदूरपश्चमि प्रदेश समतिकिा सचवि नन्दराज भट्टले संचालन गरेको कार्यक्रममा वभिन्नि क्षेत्रका व्यक्तत्विहरुको सहभागतिा रहेको थयिो ।

ताजा समाचार

सम्बन्धित समाचार