२० लाख धरौटीमा क्रिकेटर लामिछाने रिहा ईशु नेगी प्रकाशित: २०७९ पुस २८ 13 FacebookTwitterPinterestWhatsAppCopy URL महेन्द्रनगर । क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । ट्यागहरु:२० लाख धरौटीमा क्रिकेटर लामिछाने रिहा ताजा समाचार सरकारी वकिल कार्यालय गएनन् ओली, भिडिओ कन्फ्रेन्समा जोडिँदै निगरानी संवाददाता - २०८२ चैत्र १५ राजनीति ओली–लेखकको बन्दी प्रत्याक्षीकरणको रिट २ बजेपछि दर्ता हुने २०८२ चैत्र १५ राजनीति शोभा पाठकको निवेदनबारे प्रहरी भन्छ- अदालतको आदेशअनुसार हुन्छ २०८२ चैत्र १५ अपराध केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी २०८२ चैत्र १५ Load more सम्बन्धित समाचार सरकारी वकिल कार्यालय गएनन् ओली, भिडिओ कन्फ्रेन्समा जोडिँदै निगरानी संवाददाता - २०८२ चैत्र १५ ओली–लेखकको बन्दी प्रत्याक्षीकरणको रिट २ बजेपछि दर्ता हुने निगरानी संवाददाता - २०८२ चैत्र १५ शोभा पाठकको निवेदनबारे प्रहरी भन्छ- अदालतको आदेशअनुसार हुन्छ निगरानी संवाददाता - २०८२ चैत्र १५