हुम्लामा निर्वाचन सकिएको चार दिनपछि मतपेटिका सदरमुकाम ल्याइयो निगरानी खबर प्रकाशित: २०७९ मंसिर ७ 9 FacebookTwitterPinterestWhatsAppCopy URL महेन्द्रनगर । हिमाली जिल्ला हुम्लामा निर्वाचन सकिएको चार दिनपछि मतपेटिका सदरमुकाम ल्याइएको छ । सर्केगाड गाउँपालिकाको केन्द्रमा थन्किएको १३४ मतपेटिका आज नेपाली सेनाको हेलिकप्टरबाट सदमुकाम सिमकोट पुर्याइएको हो । ट्यागहरु:हुम्लामा निर्वाचन सकिएको चार दिनपछि मतपेटिका सदरमुकाम ल्याइयो ताजा समाचार कञ्चनपुरमा सर्पको टोकाइबाट एक महिला घाइते निगरानी संवाददाता - २०८२ कार्तिक १३ जीवनशैली तिलिचो बेस क्याम्पमा हिमपातबाट अलपत्र ७५० जना पर्यटकको उद्धार २०८२ कार्तिक ११ समाज दोधारा चाँदनीका अबिनाशले मोटरसाइकल दुर्घटनामा ज्यान गुमाए २०८२ कार्तिक ११ राजनीति राजदूत फिर्ताको कारण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश २०८२ कार्तिक ९ Load more सम्बन्धित समाचार राजदूत फिर्ताको कारण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश निगरानी संवाददाता - २०८२ कार्तिक ९ चुनाव लड्ने भए २१ दिनभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने निगरानी संवाददाता - २०८२ कार्तिक ९ तेस्रोपटक मन्त्रिपरिषद् पुनर्गठन, अझै पाएन पूर्णता निगरानी संवाददाता - २०८२ कार्तिक ९