Friday, April 26, 2024

डिप्लोमा इन्जिनियर्स एसोसिएसन कंचनपुरको अध्यक्षमा लेखक

प्रकाशित:

महेन्द्रनगर । डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल ( डिन) कंचनपुरको अध्यक्षमा पवन चन्द्र लेखक चयन भएका छन् ।
मंगलवार एसोसिएसनको जिल्ला सम्मेलनबाट अध्यक्षमा लेखक चयन भएका हुन् ।

एसोसिएसनको उपाध्यक्षमा नर बहादुर बोहरा,सचिवमा सुनिल रावल,सह-सचिवमा पुरन सिंह ठगुन्ना,कोषाध्यक्षमा रेखा रोकाया चयन भएका छन् ।

यस्तै सदस्यमा प्रकाश जोशी,लक्ष्मि धामी,हेम महर्जगदिश सार्की चयन भएका छन् ।

एसोसिएसनको सल्लाहकार समितिको संयोजकमा गोरख बहादुर सिंह,सदस्यमा सिद्ध राज ओझा, र ओमनाथ ढकाल रहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार