ब्राउन सुगरसहित पक्राउ परे २१ वर्षीय युवक निगरानी संवाददाता प्रकाशित: २०८१ पुस १ 72 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–९ खक्रौलाबाट टीकापुर नगरपालिका–१ दुर्गानगरका २१ वर्षीय सागर चौधरीलाई प्रहरीले २ ग्राम १५० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो। ताजा समाचार सिद्धार्थ युवा क्लबको अगुवाइमा लागुऔषधविरुद्ध पुनर्वासका २० क्लबको मोटरसाइकल र्याली निगरानी संवाददाता - २०८३ अशोज १८ अन्य चाडपर्व लक्षित प्रहरी एक्सन : पुनर्वासमा जुवातास खेलिरहेको आरोपमा पाँच जना पक्राउ २०८३ अशोज १८ अन्य पुनर्वासका बजारमा प्रशासनको अनुगमन : म्याद गुज्रेका र लेबलविहीन खाद्यवस्तु नष्ट, अवैध व्यवसायीलाई कारबाहीको चेतावनी २०८३ अशोज १७ अन्य कञ्चनपुरको पुनर्वासमा बनमौरीको आक्रमणबाट वृद्धको मृत्यु २०८३ अशोज १७ Load more सम्बन्धित समाचार सिद्धार्थ युवा क्लबको अगुवाइमा लागुऔषधविरुद्ध पुनर्वासका २० क्लबको मोटरसाइकल र्याली निगरानी संवाददाता - २०८३ अशोज १८ चाडपर्व लक्षित प्रहरी एक्सन : पुनर्वासमा जुवातास खेलिरहेको आरोपमा पाँच जना पक्राउ निगरानी संवाददाता - २०८३ अशोज १८ पुनर्वासका बजारमा प्रशासनको अनुगमन : म्याद गुज्रेका र लेबलविहीन खाद्यवस्तु नष्ट, अवैध व्यवसायीलाई कारबाहीको चेतावनी निगरानी संवाददाता - २०८३ अशोज १७