गड्डाचौकीमा समातियो १ लाख २९ हजारको अवैध सामान निगरानी संवाददाता प्रकाशित: २०८१ मंसिर ७ फाइल 49 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका -११ गड्डाचौकीमा एक लाख २९ हजार ९१० रुपैया बराबरको अवैध सामान बरामद गरिएको छ। भारतबाट भन्सार छलिगरी ल्याइएको चिनी, मिस्री लगायत किराना सामान प्रहरीले बरामद गरेको हो। ताजा समाचार पुनर्वास ५ मा सार्वजनिक सुनुवाइमार्फत न्यायिक समितिको वार्षिकतलको कार्यसम्पादन सार्वजनिक निगरानी संवाददाता - २०८३ असार १७ अन्य पुनर्वासमा रातोतालका २२ बाढीपीडित परिवारका लागि ‘सेफ हाउस’, बर्सेनि दोहोरिने त्रासबाट राहतको अपेक्षा २०८३ असार १५ समाज ७ दिनभित्र समस्या समाधान नभए तालाबन्दीसम्मको आन्दोलन गर्ने भीमदत्त–९ का स्थानीयको चेतावनी २०८३ असार २ अन्य सुदूरपश्चिम बजेट : रावलको बार्गेनिङमा मुख्यमन्त्री शाह झुके पछि टुंगिएको छ बजेट बिवाद। २०८३ असार २ Load more सम्बन्धित समाचार पुनर्वास ५ मा सार्वजनिक सुनुवाइमार्फत न्यायिक समितिको वार्षिकतलको कार्यसम्पादन सार्वजनिक निगरानी संवाददाता - २०८३ असार १७ पुनर्वासमा रातोतालका २२ बाढीपीडित परिवारका लागि ‘सेफ हाउस’, बर्सेनि दोहोरिने त्रासबाट राहतको अपेक्षा निगरानी संवाददाता - २०८३ असार १५ सुदूरपश्चिम बजेट : रावलको बार्गेनिङमा मुख्यमन्त्री शाह झुके पछि टुंगिएको छ बजेट बिवाद। निगरानी संवाददाता - २०८३ असार २