प्रधानमन्त्री घोषणा मिडियाबाट ? बालेन–रवि सहमतिमाथि हर्क साम्पाङको आपत्ति

प्रकाशित:

महेन्द्रनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ्ले काठमाडौंका मेयर बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीचको सहमतिको विरोध गरेका छन् ।

उनले यो सहमतिलाई विदेशीको पैसाको आरोप लगाएका छन् । उनले बालेन प्रधानमन्त्री बनाउने सहमतिलाई मिडिया ट्रायलको संज्ञा दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘डलरेहरुले विदेशीद्वारा पालित पोषितहरुले मिडिया ट्रायल गरेर प्रधानमन्त्रीसमेत घोषणा गरेछन् । जनताको मनमा माटो बाहेक अर्थोक केही छैन। जय माटो। जय देश ।’

ताजा समाचार

सम्बन्धित समाचार