चार मन्त्रीको शपथ साढे २ बजे

प्रकाशित:

काठमाडौँ । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा थपिन लागेका चार मन्त्रीको शपथ आइतबार दिउँसो साढे २ बजे हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले साढे २ बजेका लागि शपथको समय निर्धारण भएको जानकारी दिए ।

प्रधानमन्त्री कार्कीले आइतबार खगेन्द्र सुनार, गणपतिलाल श्रेष्ठ, डा।सुधा शर्मा गौतम र बब्लु गुप्तालाई मन्त्री बनाउन लागेकी छन् । डा। गौतम स्वास्थ्य तथा जनसङ्ख्या, सुनार श्रम तथा रोजगार, श्रेष्ठ भूमि व्यवस्था, गुप्ता युवा तथा खेलकुद मन्त्री बन्नेछन् ।

ताजा समाचार

सम्बन्धित समाचार