५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ४२ वर्षीय दिनेश पक्राउ

प्रकाशित:

बर्दिया । बर्दियामा एक महिलालाई करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्।प्रहरीले बढैयाताल गाउँपालिका-६ का ४२ वर्षीय दिनेश थारुलाई पक्राउ गरेको हो।

पीडित महिलाको उजुरीपछि प्रहरीले अनुसन्धान थालेको छ।बर्दिया । ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियामा एक जना पक्राउ परेका छन् । बढैयाताल गाउँपालिका-६ खल्ला गाउँ बस्ने ४२ वर्षीय दिनेश थारुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

थारुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार